भारतको गणतन्त्र दिवसकै दिन मागियो सुगौली सन्धीमा गुमेको नेपालको जमिन

काठमाडौं–भारतको गणतन्त्र दिवसका दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता माग गरिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्दै भारतीय सरकारले भने नेपालको भूमि फिर्ता गर्नुपर्ने माग गरेको हो । ‘१९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन कब्जा … Continue reading भारतको गणतन्त्र दिवसकै दिन मागियो सुगौली सन्धीमा गुमेको नेपालको जमिन